सिटिजन्स क्यापिटलको २०औँ साधारण सभा सम्पन्न, १३ प्रतिशत नगद लाभांश बाँड्ने

  • सोमबार १९ असो २०८३ १२:२४ PM
काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको रजिस्टर्ड कार्यालय डिल्लीबजारमा सोमबार सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह… Continue reading सिटिजन्स क्यापिटलको २०औँ साधारण सभा सम्पन्न, १३ प्रतिशत नगद लाभांश बाँड्ने