पोर्चुगलमा नेपालीलाई सेवा दिन एनआरएनएले खोल्यो कार्यालय

  • सोमबार १९ असो २०८३ १२:२९ PM
काठमाडौं । पोर्चुगलमा रहेका नेपाली समुदायलाई सूचना, सेवा, परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले राजधानी लिस्बोनमा कार्यालय सञ्चालनमा ल्याएको छ । पोर्चुगलमा नेपालीको संख्या निरन्तर बढिरहेका बेला समुदायलाई प्रत्यक्ष र संस्थागत रूपमा सेवा प्रदान गर्न कार्यालय स्थापना गरिएको संघले जनाएको छ। कार्यालयबाट कागजी प्रक्रिया, दैनिक समस्या,… Continue reading पोर्चुगलमा नेपालीलाई सेवा दिन एनआरएनएले खोल्यो कार्यालय