भूमिहीन समस्या समाधान सरकारको प्राथमिकतामा, ५ हजार ७३७ परिवारले पाए लालपुर्जा काठमाडौं । सरकारले दशकौँदेखि समाधान हुन नसकेको भूमिहीन तथा सुकुम्बासीको समस्या निश्चित समयसीमाभित्र समाधान गर्ने लक्ष्यसहित काम अघि बढाएको जनाएको छ। प्रधानमन्त्री बालेन शाहले भूमि सम्बन्धी समस्या समाधानलाई सरकारको प्राथमिकतामा राखिएको बताउँदै अहिलेसम्म विभिन्न जिल्लाका ५ हजार ७३७ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) वितरण… Continue reading ‘सुकुम्बासी समस्यामुक्त जिल्ला’ घोषणा गर्नेगरी रास्वपाको बाचापत्र अनुसार सरकारले काम गरेको छ : प्रधानमन्त्री बालेन