सञ्चार क्षेत्रका लागि बलियो नियामक संयन्त्र आवश्यक रहेको छः सञ्चारमन्त्री डा. तिमिल्सिना

  • सोमबार १९ असो २०८३ ११:४७ AM
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार तथा पत्रकारिता क्षेत्रलाई व्यवस्थित, जिम्मेवार, व्यावसायिक र प्रभावकारी बनाउन बलियो तथा अधिकार सम्पन्न नियामक संयन्त्र आवश्यक रहेको बताएका छन्। बागमती प्रदेशका सञ्चार रजिष्ट्रार The post सञ्चार क्षेत्रका लागि बलियो नियामक संयन्त्र आवश्यक रहेको छः सञ्चारमन्त्री डा. तिमिल्सिना appeared first on Technology Khabar.