मानव-हात्ती सहअस्तित्व र द्वन्द्व व्यवस्थापनका लागि सेभ एलिफेन्ट फाउन्डेसनसँग सम्झौता

  • सोमबार १९ असो २०८३ ०६:०० PM
काठमाडौं : मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न सरकारले अन्तर्राष्ट्रिय साझेदारीलाई अगाडि बढाएको छ। सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) र थाइल्यान्डको प्रतिष्ठित संस्था ‘सेभ एलिफेन्ट फाउन्डेसन’ (एसईएफ) बीच तीन वर्षे रणनीतिक समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ। कृषि, वन तथा वातावरण मन्त्री एवम् राष्ट्रिय प्रकृति संरक्षण कोषकी अध्यक्ष गीता चौधरीको पहलमा यो सम्झौता अघि बढेको हो। मन्त्री चौधरीले तराई-मधेश तथा मध्यवर्ती क्षेत्रका बस्तीहरूमा