नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : अनिलकुमार मोहपात्रा

  • सोमबार १९ असो २०८३ ११:१५ AM
काठमाण्डु– भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा नियन्त्रणका लागि नेपाल, भारत र चीनबीच समन्वयात्मक सहकार्य आवश्यक रहेको बताएका छन् । भारतीय सांस्कृतिक सम्बन्ध परिषद् र त्रिभुवन विश्वविद्यालयस्थित नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तन साझा सरोकारको विषय भएकाले तीन देशबीच प्रभावकारी संयुक्त संयन्त्र निर्माण गर्नुपर्नेमा