काठमाडौं । सरकारले खेलकुद पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदै देशभर २७ वटा खेलमैदान तथा कभर्ड हल निर्माण गर्ने भएको छ । यसका लागि पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भइसकेको शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् । सोमबार सिंहदरबारमा आयोजित मन्त्रिपरिषद्को नियमित पत्रकार