बक्सअफिसमा ‘आचार्य’भन्दा ‘बा : एक योद्धा’ अगाडि, कसको सिनेमाले कति कमाए ?

  • सोमबार १९ असो २०८३ ११:४२ AM
काठमाडौं । बक्सअफिसमा चलचित्र ‘बा एक योद्धा’ ले ‘आचार्य’ लाई पछि पारेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस तथ्यांकअनुसार ‘बा: एक योद्धा’ले १० दिनमा १ करोड ९३ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो चलचित्र ६५ हजार ५६० दर्शकले हेरेका छन् । हरि लम्सालको लेखन तथा निर्देशन रहेको ‘बा : एक योद्धा’मा सन्तानका