गुटको विकल्प नयाँ गुट होइन, विचार र नीतिको राजनीति हो : विश्वप्रकाश शर्मा

  • सोमबार १९ असो २०८३ १२:०९ PM
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको गुटगत परम्पराको अन्त्य गर्दै वैचारिक बहसको संस्कृति विकास गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार बन्दसत्रलाई सम्बोधन गर्दै शर्माले आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउन गुटको विकल्पमा नीतिगत बहस र नागरिकको विश्वास जित्ने राजनीतिक संस्कार आवश्यक रहेको बताए । लोकतान्त्रिक पार्टीमा फरक मत, प्रश्न र विमतिलाई स्वाभाविक