अर्थमन्त्री र परराष्ट्रमन्त्री विदेश भ्रमणमा : उर्जामन्त्री श्रेष्ठलाई दुबै मन्त्रालयको जिम्मेवारी
सोमबार १९ असो २०८३ १२:०५ PM
काठमाडौँ / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले अर्थ र परराष्ट्र मन्त्रालयको कार्यवाहकको जिम्मेवारी प्राप्त गरेका छन् । अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल