काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्थापना तथा सञ्चालन गर्न लागेको ‘महानगर पुस्तकालय’लाई समुदायको अपनत्व तथा सबैको पहुँच योग्य बनाउने विषयमा आज साझेदारसँग परामर्श बैठक सम्पन्न भएको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा सहभागीहरुले ‘पठन संस्कार’ बढाउन सुविधा सम्पन्न पुस्तकालयको बनाउने महानगरपालिकाको योजनाबाट आफू उत्साहित भएको बताउनुभयो । यसरी धारणा राख्नेहरुमा बैठकमा सहभागी, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, त्रि