निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

  • सोमबार १९ असो २०८३ ११:३६ AM
सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को उपदफा (१क) बमोजिम विशेष मूल्य समायोजन लागू गर्ने निर्णय गरेको छ । यस आधारमा अब २०८२ चैत १५ गतेपश्चात समेत कार्यसम्पादन अवधि कायम रही सञ्चालनमा रहेका सार्वजनिक निर्माण ठेक्काहरूमा मूल्य समायोजन लागू हुने भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय युद्ध तथा आपूर्ति शृङ्खलामा आएको अवरोधका The post निर्माण क्षेत्रले मूल्य समायोजन पाउने appeared first on Businesspana.