सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट पेस्तोल बरामद गरि पेस्तोलसहित उनलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । आज करिब १ बजेमा जनकपुरबाट मदनपुरस्थित घरतर्फ आउँदै गरेको बीआर३०वाई २८५३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा कबिलासी –०३ मदनपुरका ३३ वर्षीय तुलसी ठाकुरको दाहिने गाला र बायाँ हातमा सामान्य