१० करोड रुपैयाँ अनुदान सहायता लिनेदेखि वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृतिसम्म यस्ता छन् सरकारका निर्णयहरु  

  • सोमबार १९ असो २०८३ ११:२६ AM
काठमाडौं। सरकारले स्वच्छ ऊर्जा प्रवर्द्धनदेखि उच्च तहका कर्मचारीको पदस्थापन तथा ‘जेनजी’ आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दासम्मका विषयमा महत्वपूर्ण निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्न स्वीकृति दिएको छ। बैठकले वैकल्पिक विकास… Continue reading १० करोड रुपैयाँ अनुदान सहायता लिनेदेखि वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृतिसम्म यस्ता छन् सरकारका निर्णयहरु