बढेको निर्माण लागत सम्हाल्न सरकारले सिमेन्ट, डण्डी र पेट्रोलियमलगायतको मूल्यमा विशेष समायोजन गर्ने

  • सोमबार १९ असो २०८३ ११:३८ AM
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय युद्ध तथा आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण अस्वाभाविक रूपमा मूल्यवृद्धि भएका निर्माण सामग्रीमा विशेष मूल्य समायोजन गर्ने निर्णय गरेको छ। यसबाट मूल्यवृद्धिका कारण लागत दबाबमा परेका निर्माण व्यवसायी तथा सार्वजनिक निर्माण आयोजनालाई राहत पुग्ने अपेक्षा गरिएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को उपदफा (१.क)… Continue reading बढेको निर्माण लागत सम्हाल्न सरकारले सिमेन्ट, डण्डी र पेट्रोलियमलगायतको मूल्यमा विशेष समायोजन गर्ने