अल्ट्राभायोलेट एक्स४७ किन्नेलाई दशैं अफरमा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

  • सोमबार १९ असो २०८३ ११:५० AM
काठमाडौं। प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले दशैंलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ। नेपालका लागि आधिकारिक वितरक वैद्यज अर्गनाइजेशनमार्फत ल्याइएको योजनाअन्तर्गत अल्ट्राभायोलेटको मोटरसाइकल खरिद गर्ने प्रत्येक ग्राहकले निःशुल्क हेल्मेट र डायमन्ड कोटिङ प्राप्त गर्नेछन्। दशैंको अवसरमा ग्राहकलाई लक्षित गर्दै कम्पनीले मोटरसाइकल खरिदसँगै इजी फाइनान्सिङ सुविधा पनि उपलब्ध गराएको जनाएको छ। यसले प्रिमियम इलेक्ट्रिक मोटरसाइकल… Continue reading अल्ट्राभायोलेट एक्स४७ किन्नेलाई दशैं अफरमा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क