काठमाडौं। इटालियन प्रिमियम स्कुटर ब्रान्ड भेस्पा तथा अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले भक्तपुरको घलाते चोकमा नयाँ सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ। ग्राहकको बढ्दो रुचि र सहज सेवालाई ध्यानमा राख्दै कम्पनीले देशभर शोरुम विस्तार गर्ने क्रममा भक्तपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको जनाएको छ। नयाँ शोरुमबाट ग्राहकले कम्पनीका अन्य शोरुमसरह बिक्री, सेवा तथा विभिन्न… Continue reading भक्तपुरमा खुल्यो भेस्पा र अप्रिलियाको नयाँ शोरुम, दशैं अफरमा १ लाख नगद जित्ने अवसर