दशैं–तिहारमा भाटभटेनीबाट किनमेल गर्ने ग्राहकलाई २ वटा टाटा पन्च इभी जित्ने अवसर

  • सोमबार १९ असो २०८३ १२:०२ PM
काठमाडौं । नेपालीहरूको प्रमुख चाड दशैं, तिहार र छठलाई लक्षित गर्दै भाटभटेनी सुपरमार्केट र टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले संयुक्त रूपमा विशेष योजना सार्वजनिक गरेका छन्। योजनाअन्तर्गत भाटभटेनीमा किनमेल गर्ने ग्राहकले २ वटा नयाँ टाटा पन्च इभी जित्ने अवसर पाउनेछन्। योजनाअनुसार देशभरका कुनै पनि भाटभटेनी स्टोरबाट एकपटकमा २ हजार ५ सय रुपैयाँ… Continue reading दशैं–तिहारमा भाटभटेनीबाट किनमेल गर्ने ग्राहकलाई २ वटा टाटा पन्च इभी जित्ने अवसर