काठमाण्डौ । हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २०.४८ अङ्कले घटेर २ हजार ५६६.७६ विन्दुमा झरेको छ । आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेकोमा फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी समूह १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज २४२ वटा कम्पनीको शेयर घटेकोमाContinue reading "शेयर बजार दोहोरो अङ्कले घट्यो"