काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र र समग्र नेपाली राजनीतिमा देखिएको लोकतान्त्रिक संस्कृतिको क्षय रोक्दै युगानुकूल राजनीतिक रूपान्तरण आवश्यक रहेको बताएका छन्। कांग्रेसको १५औँ महाधिवेशनमा प्रस्तुत गरेको प्रतिवेदनमा शर्माले राजनीतिक प्रणालीसँगै राजनीतिक दल, नेतृत्व