प्रधानमन्त्री बालेनलाई भेटेर आङदेम्बेले भने– ‘रसुवाका बाढी प्रभावित क्षेत्रमा तत्काल पुनःस्थापना गरौँ’

  • सोमबार १९ असो २०८३ ११:०७ AM
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। सोमबार भएको भेटवार्तामा रसुवाका बाढी तथा विपद् प्रभावित क्षेत्रको पुनःस्थापना, राहत, कानुनी जटिलता, विकास निर्माण तथा संसद्मा प्रधानमन्त्रीको उपस्थितिलगायतका