जेनजीमाथि लगाइएको फौजदारी मुद्दा फिर्ता गर्नेबारेको प्रतिवेदन कार्यान्वयनमा पठाउने निर्णय

  • सोमबार १९ असो २०८३ ११:०९ AM
काठमाडौं । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदनको आवश्यक कार्यान्वयनका लागि गृहमन्त्रालयमा पठाउने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेन्जी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोग भएका