ट्याक्टर र जिप ठोक्किँदा एकजनाको मृत्यु, १० जना घाइते

  • सोमबार १९ असो २०८३ ०५:०० PM
काठमाडौं : चितवनको  कालिका नगरपालिका –०५ वडा कार्यालय चोकमा ट्याक्टर र जिप एक-आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।सोमबार दिउँसो  १३:३५ बजेतिर मचौली टोलबाट लंकालाईनतर्फ जाँदै गरेको ना ६ त ६४४४ नम्बरको ट्याक्टर र कामिनीघाटबाट बनकट्टातर्फ जाँदै गरेको बा.प्र.३–०१–०२४ च ३४७३ नम्बरको बलेरो एक-आपसमा ठोक्किएर दुर्घटना भएको हो ।दुर्घटनामा जिपमा सवार कालिका नगरपालिका–३ की ३५ वर्षीया लक्ष्मी परियारको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा म