झलनाथले छोडे प्रचण्ड–माधवको नेकपा गरे समाजवादी जागरण अभियान घोषणा

  • सोमबार १९ असो २०८३ १०:१५ AM
काठमाण्डु– पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रचण्ड र माधव नेपाल नेतृत्वको नेकपा परित्याग गरेको घोषणा गरेका छन् । सोमबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै खनालले नेकपा त्याग्दै ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका हुन्। उनले कम्युनिस्ट आन्दोलनलाई नयाँ वैचारिक दिशामा अघि बढाउने लक्ष्यसहित नयाँ अभियान सुरु गरेको बताए । उनले वर्तमान राजनीतिक तथा सामाजिक परिस्थितिको समीक्षा गर्दै समाजवादी आन्दोलनलाई