काठमाण्डु– गृहमन्त्री सुधन गुरुङ असोज २६ गते भारतको नयाँदिल्ली जाने भएका छन्। गृहमन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार उनी बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो मन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत जान लागेका हुन्। बिम्स्टेकको मन्त्रीस्तरीय सम्मेलन नयाँदिल्लीमा आगामी ११ र १२ सेप्टेम्बरमा आयोजना हुँदैछ। सम्मेलनमा बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्री तथा सम्बन्धित उच्च अधिकारीहरूको सहभागिता रहनेछ। गृहमन्त्री