जापानको नागोयामा आयोजित बीसौँ एसियाली खेलकुद एसियाडमा नेपालले हासिल गरेको परिणाम र नेपालका खेल अधिकारीहरूले गरेको अपेक्षामा ठूलो ठेस लागेको छ । राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरेको ‘मिसन २०२६’को लक्ष्य अनुसार नेपाली खेल टोली एसियाडमा प्रतिस्पर्धाका लागि प्रस्थान गर्दा यसपटक नेपालले विगतको भन्दा ठूलो उपलब्धि हासिल गर्ने पूर्वानुमान गरिएको थियो । नेपालले एसियाडमा ७५ वर्ष