कांग्रेस महाधिवेशन : मध्यपूर्वबाट केन्द्रीय सदस्यमा खेमराज बस्नेतको उम्मेदवारी

  • सोमबार १९ असो २०८३ ११:१३ AM
काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मध्यपूर्व (खाडी क्षेत्र) बाट केन्द्रीय सदस्य पदमा खेमराज बस्नेतले उम्मेदवारी घोषणा गरेका छन्। नेपाल विद्यार्थी संघमार्फत राजनीतिक यात्रा सुरु गरेका बस्नेतले नेपाली कांग्रेसको विचार, सिद्धान्त र संगठनमा निरन्तर सक्रिय रहँदै आएको बताएका छन्। सन् २००४ देखि संयुक्त अरब इमिरेट्स (यूएई) मा व्यवसाय तथा व्यवस्थापकीय जिम्मेवारीमा रहेका बस्नेतले प्रवासमा रहेर पनि