काठमाडौं । गृहमन्त्री सुधन गुरुङ असोज २६ गते भारतको नयाँ दिल्ली जाने भएका छन् । बहु–क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको पहल (बिम्स्टेक) को गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन उनी भारत जान लागेका हुन् । गृह मन्त्रालयका अनुसार गुरुङ मन्त्री बनेपछि यो उनको पहिलो विदेश भ्रमण हुनेछ । बिम्स्टेकको गृहमन्त्रीस्तरीय बैठक असोज २७ गते