भोटेकोशी बाढीको क्षतिको प्रारम्भिक तथ्यांक एक साताभित्र सार्वजनिक गर्ने तयारी

  • सोमबार १९ असो २०८३ १०:५१ AM
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। गुणाकर भट्टले भोटेकोशी बाढीले पुर्‍याएको क्षतिको स्थलगत अनुगमन गरी प्रारम्भिक तथ्यांक एक साताभित्र सार्वजनिक गर्ने तयारी भइरहेको बताएका छन् । पूर्वयोजनाकार मञ्चद्वारा आयोजित कार्यक्रममा उनले विपद्बाट भएको क्षति तथा नोक्सानीको मूल्यांकनका लागि आयोगले विभिन्न क्षेत्रमा अध्ययन गरिरहेको जानकारी दिए । आयोगले पूर्वाधार, उत्पादनशील क्षेत्र, सामाजिक क्षेत्र, विपद् उत्थानशीलता