मलेसियाबाट यस वर्ष करिब १० हजार म्यान्माली स्वदेश फर्किए, यस्तो छ कारण
सोमबार १९ असो २०८३ १०:२९ AM
मलेसियाबाट यस वर्ष नौ हजार ५१७ जना म्यान्माली नागरिक स्वदेश फर्किएको म्यान्माको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।यो सङ्ख्यामा विमान र जहाजमार्फत फर्काइएका नागरिक समावेश छन्