भोटेकोशी बाढीको स्रोत खोज्न जुटे चीन र नेपालका वैज्ञानिक, २० दिनसम्म स्थलगत अध्ययनका लागि यस्तो छ तयारी

  • सोमबार १९ असो २०८३ १०:५३ AM
काठमाडौँ / नेपाल र चीनको सिमाना हुँदै भोटेकोशी नदीमा हालै गएको विनाशकारी बाढी तथा पहिरोको वैज्ञानिक अध्ययन गर्न चिनियाँ वैज्ञानिकहरूको टोली नेपाल आइपुगेको छ । नेपाली