प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

  • सोमबार १९ असो २०८३ १०:४७ AM
प्रधानसेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि आज बेलायत प्रस्थान गरेका छन्। बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ सर रोली वाकरको निमन्त्रणामा उनी साताव्यापी औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रधानसेनापति सिग्देललाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले बिदाइ गरेका थिए । उक्त भ्रमणले सदियौँदेखि