नेप्से २०.४८ अंकले घट्यो, ३ अर्ब २७ करोडको कारोबार

  • सोमबार १९ असो २०८३ १०:५७ AM
नेप्सेमा आज गिरावट आएको छ । आज सोमबार नेप्से २०.४८ अंकले घटेर २५६६.७६ विन्दुमा पुगेर रोकिएको छ । आज ३५९ कम्पनिका ९० लाख ३ हजार ३८८ कित्ता शेयर ३ अर्ब २७ करोड ९५ लाख ९ हजार ८३६ मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी