काठमाडौं। नेपाली कांग्रेसले ‘समुन्नत नेपाल’ निर्माणका लागि उदार, उत्पादनमुखी र न्यायमूलक अर्थतन्त्रलाई आधार बनाउने गरी तीन खम्बे आर्थिक नीति प्रस्ताव गरेको छ । काठमाडौंमा जारी पार्टीको १५औँ महाधिवेशनमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमार्फत कांग्रेसले अर्थतन्त्रलाई निजी क्षेत्रमैत्री, फराकिलो आर्थिक वृद्धिउन्मुख र सामाजिक न्यायकेन्द्रित बनाउने नीति अघि सारेको हो । प्रतिवेदनमा आर्थिक नीतिको अन्तिम… Continue reading आर्थिक नीतिको तीन खम्बे आधार तय गर्दै कांग्रेस: ‘प्रो–प्राइभेट, प्रो–ग्रोथ र प्रो–सोसल जस्टिस’ (पूर्णपाठसहित)