काठमाडौं । गृहमन्त्री सुधन गुरुङ भारत जाने भएका छन् । उनी बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल ९बिमस्टेक० मा सहभागी हुन भारत जान लागेका हुन् । गृह मन्त्रालय स्रोतका अनुसार, असोज २६ ९अक्टोबर १२० मा त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । बैठकमा विभिन्न ७ वटा देशका गृहमन्त्री सहभागी हुनेछन् । नेपालसहित बंगलादेश, भुटान,Continue reading "असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ"