काठमाडौं । दशैं, तिहार र छठजस्ता प्रमुख चाडपर्व नजिकिएसँगै भाटभटेनी सुपरमार्केटले ग्राहकका लागि टाटा पन्च ईभी जित्न सकिने विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। भाटभटेनी सुपरमार्केट र नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिको सहकार्यमा