काठमाडौं । नेपाली कांग्रेसले पार्टीको सांगठनिक संरचनामा फेरबदल गर्दै केन्द्रीय पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार खुलामञ्चमा बसेको केन्द्रीय कार्यसमिति बैठकले विधान संशोधनमार्फत पदाधिकारी थप गर्ने प्रस्ताव अघि बढाएको हो। उक्त प्रस्ताव