रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

  • सोमबार १९ असो २०८३ ०९:५२ AM
रौतहट । प्रहरीले रौतहटको गुजरा नगरपालिका–५ लक्ष्मीपुरस्थित एक इटाँभट्टामा काम गर्न आएका ४२ जना भारतीय नागरिकको उद्धार गरी स्वदेश फर्काएको छ । भारतीय ठेकेदारमार्फत लक्ष्मीपुरस्थित मदिना इँटाभट्टामा काम गर्न आएका १२ पुरुष, ११ महिला, १० बालक