सुनसरी प्रहरीले नष्ट गर्‍यो ३ हजार ४१३ किलो गाँजा र १७ हजार ९७० ट्रामाडोल

  • सोमबार १९ असो २०८३ १०:०५ AM
इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानबाट बरामद गरेको ठूलो परिमाणको लागुऔषध नष्ट गरेको छ। विभिन्न मुद्दा तथा कारबाहीका क्रममा बरामद गरिएको ३ हजार ४ सय १३ किलो गाँजा र १७ हजार ९ सय