काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्री वालेन्द्र शाहमाथि प्रहार गरेका छन् । तर उनी रास्वपा सभापति रवि लामिछानेबारे भने तुलनात्मक रुपमा मौन बसेका छन्। १५औँ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण तथा समुन्नति’ शीर्षकको राजनीतिक प्रस्तावमार्फत थापाले सत्तारुढ रास्वपा र प्रधानमन्त्री वालेन्द्र शाहको राजनीतिक शैलीप्रति गम्भीर प्रश्न उठाएका छन्। थापाले