काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २०.४८ अंकले घटेर २५६६.७६ विन्दुमा अडिएको हो।यसदिन ३५९ वटा स्क्रिप्सको ९० लाख ३ हजार ३८८ कित्ता सेयर ३ अर्ब २७ करोड ९५ लाख ९ हजार ८३६ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ३२ वटा स्टक्सको मूल्य बढ्दा २४२ वटाको घट्यो । ४ वटा स्टक्सको मूल्य स्थिर रह्यो।दोहोरो अंकले घटेको बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। १०.३० प्रतिशत स्ट्याण्डर्ड