काठमाण्डु– पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रचण्ड र माधव नेपाल नेतृत्वको नेकपा परित्याग गरेको घोषणा गरेका छन् । सोमबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै खनालले नेकपा त्याग्दै ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका हुन्। उनले कम्युनिस्ट आन्दोलनलाई नयाँ वैचारिक दिशामा अघि बढाउने लक्ष्यसहित नयाँ अभियान सुरु गरेको बताए । उ नले वर्तमान राजनीतिक तथा सामाजिक परिस्थितिको समीक्षा गर्दै समाजवादी