कांग्रेस १५ औं महाधिवेशन : महामन्त्री पदमा उम्मेदवारी दिने डिला संग्रौलाको घोषणा

  • सोमबार १९ असो २०८३ ०४:०० PM
काठमाडौं : नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। सोमबार महाधिवेशन स्थल खुलामञ्चमा पत्रकार सम्मेलन गर्दै उनले महिला महामन्त्री पदमा उमेदवारी दिने घोषणा गरेकी हुन्।आफूले महिलाका बाँकी रहेका मुद्दा तथा सवालहरूलाई अझ सशक्त रूपमा उठाउनका लागि महामन्त्री पदमा उम्मेदवारी दिन लागेको उनले बताइन्। विद्यार्थी राजनीतिदेखि सुरू गरी २०३६ को जनमत सङ्ग्रह,२०४६ को परिवर्तन र २०६२/६३ को जनान्दोलनमा सहभागी भएको लामो अनुभव रहेको भन्दै उनले आफ्नो अनु