काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा उल्लेख्य गिरावट आएको छ । यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.४८ अंकले घटेर २ हजार ५६६.७६ अंकमा झरेको छ । सोमबार ९० लाख ३ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब २७ करोड ९५ लाख रुपैयाँ पुगेको छ । कारोबारमा आएका