भाटभटेनीमा सामान किन्नुहोस्, अनि जित्नुहोस् २ वटा नयाँ टाटा पन्च ईभी

  • सोमबार १९ असो २०८३ ०९:४४ AM
काठमाडौं । नेपालमा चाडपर्वको मौसम सुरु भएसँगै बजारमा किनमेलको चहलपहल पनि बढेको छ । दशैँ, तिहार हुँदै छठसम्म चल्ने यही उत्सवको माहोललाई अझ विशेष बनाउन देशकै ठूलो सुपरमार्केट भाटभटेनी र नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकहरूका लागि आकर्षक योजना सार्वजनिक गरेका छन् । यसपटक भाटभटेनीमा चाडपर्वको किनमेल गर्दा सामान मात्रै घर