‘चेन अफ कमान्ड’ तोडेको भन्दै सशस्त्रका एआईजी दाहाललाई स्पष्टीकरण सोधियो, बर्खास्त हुनेसम्मको चर्चा

  • सोमबार १९ असो २०८३ १०:०३ AM
काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल संगठनको ‘चेन अफ कमाण्ड’ तोडेको गम्भीर विवादमा परेका छन् । चेन अफ कमान्ड तोडेको भन्दै गृह मन्त्रालयले उनलाई कारबाही गर्न भनेको छ । स्रोतका अनुसार, सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एआईजी दाहाललाई स्पष्टीकरणसमेत सोधिसकेको छ । गत शुक्रबार उनलाई स्पष्टीकरण सोधिएको हो । म्याद थप