नुवाकोट र रसुवा जोड्न फलाखु खोलामा बेलिब्रिज, दसैँअघि नै बन्ला त पुल ?
सोमबार १९ असो २०८३ ०९:३२ AM
त्रिशूली / भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले पुलमा क्षति पुर्याएपछि नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलिब्रिज जडान सुरु भएको छ । नेपाली सेनाले