पुनःनिर्माण र पुनःस्थापनाका लागि प्रधानमन्त्रीले गरे ५ खर्ब ५९ अर्ब सिफारिस, कसरी जुट्ला स्राेत ?
सोमबार १९ असो २०८३ ०९:४० AM
काठमाडौँ / सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीबाट प्रभावित क्षेत्रमा पुनःनिर्माण र पुनःस्थापनाका लागि रु पाँच खर्बभन्दा बढी आवश्यक पर्ने जनाएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा