काठमाडौं । शेयर बजारमा नयाँ प्रवेश गरेका तथा प्राविधिक विश्लेषणको आधारभूत ज्ञान हासिल गर्न चाहने लगानीकर्तालाई लक्षित गर्दै शेयर हबले १० दिने अनलाइन तालिम सञ्चालन गर्ने भएको छ। ‘शुरुआतीका लागि प्राविधिक विश्लेषण तालिम’ नाम दिइएको उक्त तालिममा सहभागीलाई शेयरको मूल्य चार्ट अध्ययन गर्ने, बजारको प्रवृत्ति पहिचान गर्ने र सोही आधारमा कारोबारको योजना बनाउन आवश्यक सीप… Continue reading जोखिम व्यवस्थापनदेखि प्राविधिक विश्लेषणसम्म, शेयर बजार बुझ्न चाहनेका लागि १० दिने अनलाइन कक्षा भोलीदेखि