विभिन्न ब्रान्डका सौन्दर्य सामग्रीको किनमेल अब एउटै स्थानमा, आई ब्युटीका तीन शाखा सञ्चालनमा

  • सोमबार १९ असो २०८३ ०९:३८ AM
काठमाडौं। सौन्दर्य तथा छालाको हेरचाहसम्बन्धी विभिन्न सामग्री एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यसहित ‘आई ब्युटी’ले सेवा विस्तार गरेको छ। ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार विभिन्न ब्रान्डका सामग्री सहज रूपमा छनोट गर्न सकून् भन्ने हेतुले सञ्चालनमा आएको आई आई ब्युटीमा हाल लास्या, सिल्कन र टेनजिरो गरी तीनवटा विशेष ब्रान्ड उपलब्ध छन्। इटलीसँग सम्बन्धित लास्याका सामग्री इटलीमा उत्पादन… Continue reading विभिन्न ब्रान्डका सौन्दर्य सामग्रीको किनमेल अब एउटै स्थानमा, आई ब्युटीका तीन शाखा सञ्चालनमा